सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बर्दिया १ मा कांग्रेसका संजय गौतम विजयी

Far weast coaching ad
124
Sana Kishan

बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका संजयकुमार गौतम विजयी भएका छन् ।

Karnali Traders

अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाइ ७५३ मतान्तरले पराजित गर्दै उनी सासंद भएका थिए । यो पटक उनले नेकपा एमालेका लक्ष्मण ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गरेका हुन् ।

Arus

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका गौतमले ३० हजार ६११ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले २६ हजार १५५ मत ल्याए । यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले २३ हजार ९९३ मत प्रात गरे । उपहार खबर बाट

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.