सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा उद्योग मन्त्री बडू निर्वाचित

Far weast coaching ad
68
Sana Kishan

दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका प्रभावशाली नेता दिलेन्द्र प्रसाद बडू निर्वाचित भएका छन् । नेता बडूले उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गणेशसिंह ठगुन्नालाई २१ सय ३४ मतको फराकिलो मतान्तरले पराजित गरेर दार्चुलाबाट तेस्रो पटक संसदको यात्रा तय गरेका हुन् । नेता बडूले २८ हजार ५१५ मत प्राप्त गरेका छन् भने एमालेका ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरेका छन् । यस्तै प्रदेशमा पनि बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुले जीत हासिल गरेका छन् । प्रदेश सभा–१ मा काँग्रेसका विक्रम धामी र प्रदेशसभा–२ मा माओवादीका मानबहादुर धामीले जीत हासिल गरेका छन् । उपहार खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.