सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुला प्रदेशसभा–२ बाट मानबहादुर धामी पुनः निर्वाचित, एमालेका जोशी पराजीत

Far weast coaching ad
97
Sana Kishan

एक मात्र निर्वाचन क्षेत्र भएको दार्चुलाको प्रदेशसभा–२ बाट पुनः मानबहादुर धामी सन्तोष विजयी भएका छन् । नेकपा एमालेका रामदत्त जोशीलाई १३ सय १५ मतले पराजित गर्दै धामी विजयी भएका हुन् । धामीले १३ हजार १ सय ७१ मत पाएका थिए भने उनका निकटम प्रतिद्वन्दी एमालेका जोशीले ११ हजार ८५६ मत पाएका थिए ।

Karnali Traders

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताका रुपमा चिनिएका धामी लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार हुन् । लगातार दोस्रो पटक प्रदेशसभाका निर्वाचनमा जीत हासिल गरेका धामी यस अघि २०७४ सालको आम निर्वाचनमा यहि क्षेत्रबाट बाम गठबन्धनका साझा उम्मेदवार भएका निर्वाचन जितेका थिए । धामी सुदूरपश्चिम सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुन् । उपहार खबर बाट

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.