सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मोरङ क्षेत्र ५ मा स्वतन्त्र उम्मेदवार अगाडि

22
Sana Kishan

मोरङ क्षेत्र ५ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माआवोदी केन्द्रका शिवकुमार मण्डललाई पछि पार्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता कायमै राखेका छन्।

Karnali Traders

हालसम्मको मत परिणाम अनुसार मण्डलले ६ हजार २ सय ८१ मत प्राप्त गर्दा माओवादी केन्द्रका मण्डलले ४ हजार २ सय ९४ मत ल्याएका छन्। यता जसपका राजकुमार यादवले ३ सय २७ मत प्राप्त गरेका छन्।

 

Arus

थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.