
मोरङ क्षेत्र ५ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माआवोदी केन्द्रका शिवकुमार मण्डललाई पछि पार्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता कायमै राखेका छन्।

हालसम्मको मत परिणाम अनुसार मण्डलले ६ हजार २ सय ८१ मत प्राप्त गर्दा माओवादी केन्द्रका मण्डलले ४ हजार २ सय ९४ मत ल्याएका छन्। यता जसपका राजकुमार यादवले ३ सय २७ मत प्राप्त गरेका छन्।

थाहा खबर बाट सभार
