सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

इलाम–२ मा सुवास नेम्वाङको अग्रता

Far weast coaching ad
77
Sana Kishan

इलाम क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अग्रता लिनुभएको छ ।

उहाँले २ हजार ८ सय १५ मत ल्याएर अगाडि हुनुहुन्छ ।

Arus
Karnali Traders

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार ७ सय १७ मत प्राप्त गर्नुभएको छ । इलाम–२ मा नेम्वाङ र खड्काबीच प्रतिस्पर्धा छ ।

 

उज्यालो अनलाइन बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.