सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

इलाम–१ मा झलनाथलाई पछि पार्दै महेश बस्नेतको अग्रता

49
Sana Kishan

इलामको क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले सुरुवाती अग्रता लिएका छन् । २ हजार ६८९ मत गणना गर्दा एमालेका बस्नेतले १ हजार २५७ मत ल्याएका छन् ।

Karnali Traders

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाल खनालले १ हजार ४१ मत ल्याएका छन् ।

Arus

यो मतगणनामा ८७ मत बदर भएको थियो । अन्नपूर्ण पोस्ट बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.