
इलामको क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले सुरुवाती अग्रता लिएका छन् । २ हजार ६८९ मत गणना गर्दा एमालेका बस्नेतले १ हजार २५७ मत ल्याएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाल खनालले १ हजार ४१ मत ल्याएका छन् ।

यो मतगणनामा ८७ मत बदर भएको थियो । अन्नपूर्ण पोस्ट बाट सभार
