सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अग्रता

Far weast coaching ad
105
Sana Kishan

रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।

Karnali Traders

अहिलेसम्म छ सय मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले दुई सय २९ मत ल्याएर अग्रता लिइरहनुभएको छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले पछ्याइरहनुभएको छ ।

Arus

पौडेलले एक सय ९० मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले एक सय ५९ मत प्राप्त गर्नुभएको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.