सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आयोजक राष्ट्र कतार इक्वेडरसँग पराजित

15
Sana Kishan

आयोजक कतार विश्वकप फुटबलको उदघाटन खेलमा पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ।

Karnali Traders

दक्षिण अमेरकी राष्ट्रलाई जित दिलाउन कप्तान भ्यालेन्सियाले नै दुई गोल गरे। तर १६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इक्वेडरले अग्रता लिएको थियो।

Arus

त्यस्तै खलेको ३१ औं मिनेटमा उनै भ्यालेन्सियाले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। दोस्रो हाफमा भने दुवै पक्षबाट गोल हुन सकेन। जितपछि इक्ववेडरले तीन अंक जोडेको छ। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.