सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आयोगले हरेक घण्टा निर्वाचनको मत परिणाम सार्वजनिक गर्ने

Far weast coaching ad
142
Sana Kishan

निर्वाचन आयोगले प्रत्येक घण्टामा निर्वाचनको मत परिणाम सार्वजनिक गर्ने भएको छ । शुक्रबार गरिएका विविध निर्णय सार्वजनिक गर्दै आयोगले यस्तो जनाएको हो ।

 

Karnali Traders

मतगणना गर्दा प्रत्येक घण्टा मत परिणामलाई मतगणनामा रहेका कर्मचारी, दल, उम्मेदवार र प्रतिनिधिले एकीन गरी सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट गर्ने आयोगले सार्वजनिक गरेको निर्णयमा उल्लेख छ । मकालु खबर बाट सभार

Arus

youtube.com/watch?v=PAcJf4Ui0QE&t=3s

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.