सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेस उपसभापति गुरुङ चढेको गाडी दुर्घटना

44
Sana Kishan

कञ्चनपुर–नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ६ इम्सिलको कार्यक्रममा सहभागी भई फर्कने क्रममा गाडी दुर्घटनामा परेको हो ।

गल्याङ बटुवा भन्ने ठाउँमा गाडी सडकबाट नालीमा गएको आफूहरू चढेको गाडी दुर्घटनामा परेको उनले बताए । गाडीमा सवार सबै सुरक्षित रहेका छन् ।

Arus
Karnali Traders

मंसिर ४ मा हुने चुनावका लागि धनराज स्याङ्जा क्षेत्र नम्बर २ मा उम्मेदवार छन् ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.