सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महेन्द्रनगरमा सेभेन साईट फुटबलको प्रतियोगिता आज उद्धघाटन

विकास सिह महता

69
Sana Kishan

कञ्चनपुरःजिल्लाको सदरमुकाम महेन्द्रनगर सेभेन साईट फुटबल प्रतियोगिता २०७९ को आज देखि सुरु हुदैछ ।

रोयल गोर्खाज स्पोर्ट्सको आयोजनामा महेन्द्रनगर स्थित खुलामञ्चमा रोयल गोर्खाज कप सेभेन साईट फुटबल प्रतियोगिताको विविध कार्यक्रमका साथ आज कार्तिक १ गते उद्धघाटन हुने आयोजकले जानकारी दिएको हो। उक्त प्रतियोगितामा जिल्लाका टिम कञ्चन समाज , आदर्श नेपाल,सिद्धबिनायक क्लब ,रोयल गोर्खाज,ज्ञान भण्डार , द हन्रेट क्लब , कटान युवा क्लब ,सिद्धार्थ युवा क्लब बेलडाँडी वडा न.५ झिलमिला ,टाईगर ल्याण्ड र दोधारा चादनी के एफ सि गरि १० टिमको सहभागिता रहेको छ।

Arus

Karnali Traders

खेल दुई समुहमा विभाजन गरि नकआउट आधारमा संचालन हुने छ। प्रतियोगिताको उद्धघाटन आज ३ः३० बजे दिउसो सिद्धार्थ युवा क्लब र ज्ञान भण्डार टिम बिच प्रतिस्पर्धात्मक खेल महेन्द्रनगरको खुलामञ्चमा सञ्चालन हुने छ। प्रतियोगिताको प्रथम टिमले ५० हजार ,दोस्रो हुने टिमले २५ हजार , तृतीयले १० हजार ट्रफी , प्रमाणपत्र र मेडल र प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट गोलरक्षकले ३ हजार ,उत्कृष्ट डिफेन्सले ३ हजार , सर्वाधिक गोलकर्ताले ३ हजार र प्रतियोगिताको उदयमान खेलाडी लाई २५ सय पुरस्कारको व्यवस्था रहेको छ।

यस्तो छ खेल तालिका कुन खेल कहिले :

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.