सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यि हुन उम्मेदवारी फिर्ता लिने नेताहरु

87
Sana Kishan

कञ्चनपुर । आफ्नै पार्टी र दलले गरेको गठबन्धन उम्मेदवार बिरुद्धमा बागी उम्मेदवारी दिने केही नेताहरुले उम्मेदवारी फिर्ता लिएका छन । क्षेत्र १मा एमालेबाट बागी दिएका १९क० स्थिर प्रशाद घिमिरे, २९क०बाट माओवादीबाट बागी जित बहादुर चौधरी, ३९ख० जोगराज भण्डारीले उम्मेदवारी फिर्ता लिएको क्षेत्र २का निर्वाचन सहायक अधिकृत चन्दकान्त जोशीले बताए ।

Arus
Karnali Traders

यस्तै क्षेत्र ३मा पनि केही नेताले उम्मेदवारी फिर्ता लिएका छन । निर्वाचन सहायक अधिकृत तारा प्रशाद शर्माका अनुसार प्रतिनिधी सभा तर्फ शुशिल कुमार साउद, ३९क०मा एमालेबाट कर्ण चन्द, काँग्रेसबाट राम जप्रेल र पदम लुहारले उम्मेदवारी फिर्ता लिएका छन । आयोगले तोके अनुरुप उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.