सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाबाट काँग्रेस नेता बडूले गराए उम्मेदवारी दर्ता, प्रदेशमा विक्रम र मानबहादुर

58
Sana Kishan

कञ्चनपुर – नेपाली काँग्रेसका नेता एवं उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगा, दार्चुला पुगेर बडूले उम्मेदवारी दर्ता गराएका हुन् । दार्चुलाबाट यसअघि बडूले २ पटक जित हासिल गरेका छन् भने ३ पटक पराजित भएका छन् । बडू गठबन्धनका साझा उम्मेदवार हुन् ।

Arus
Karnali Traders

यस्तै गठबन्धनका तर्फबाट प्रदेशसभा‘क’ का लागि नेपाली काँग्रेसका विक्रम धामीले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा‘ख’ का लागि नेकपा माओवादी केन्द्र बाट मानबहादुर धामी ‘सन्तोष’ले उम्मेदवारी दर्ता गराएका छन् । मानबहादुर सुदूरपश्चि प्रदेश सरकारका मन्त्री समेत हुन् ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.