सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर ३ मा अधिकारकर्मी शारदा चन्दद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

कञ्चनपुर : कञ्चनपुरकी महिला अधिकारकर्मी शारदा चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् । उनले क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् । काँग्रेस नेतृ समेत रहेकी चन्दले चुनावका लागि पार्टीबाट राजिनामा दिएकी थिइन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.