सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली–२ मा एमालेका झपट रावलले गरे मनोनयन दर्ता

42
Sana Kishan

कञ्चनपर : नेकपा एमालेका केन्द्रीय सदस्य भपट रावलले मनोनयन दर्ता गराएका छन् । रावलले कैलाली क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय पुगेर अगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

Karnali Traders

रावल २०७४ सालको निर्वाचनमा समेत यही क्षेत्रबाट निर्वाचित भएका थिए । प्रदेशसभातर्फ (क) मा नेत्री कमला ओली र (ख) मा एमाले कैलालीका सचिव डेजी पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.