सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली-५ मा राप्रपाका उम्मेदवारद्वारा मनोनयन दर्ता

54
Sana Kishan

कैलाली ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले मनोनयन दर्ता गराएका हुन्।
राप्रपाले प्रतिनिधि सभामा उम्मेदवार खडा गरेको छैन। तर, प्रदेश सभातर्फ ९१० मा पुष्करदत्त भट्ट र ९र्२ मा शिवराज भण्डारीले मनोनयन दर्ता गरेका छन्।
उनीहरुले हिन्दु राष्ट्र र सम्मानित राजसंस्थासँगै संघीयताको खारेजी आफ्ना प्रमुख एजेण्डा रहेको बताएका छन्।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.