सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली-५ मा गठबन्धनका उम्मेदवारद्वारा मनोनयन दर्ता

124
Sana Kishan

कैलाली क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन्।
प्रतिनिधि सभामा नेपाली काँग्रेसका डिल्लीराज पन्तले उमेदवारी दर्ता गरेका छन्। यस्तै प्रदेशसभा क मा माओवादी केन्द्रका रमेश धामीले र ख मा नेपाली काँग्रेसका प्रकाश देउवाले मनोनय दर्ता गरेका छन्।

Karnali Traders

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.