
कञ्चनपुर क्षेत्र १मा एमालेबाट संघ तर्फ तारालामा तामाङ्ग, प्रदेशका बिर बहादुर थापा र पल्लवरा भट्टको उम्मेदवारी दर्ता भएको छ ।

आगामी ४मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि एमालेबाट संघ तर्फ तामाङ्ग, १(क)बाट थापा र (ख)बाट भट्टको उम्मेदवारी दर्ता भएको हो । एमाले कञ्चनपुरका युवा नेता बिर बहादुर थापा९पातल०ले पार्टीको निर्णय अनुरुप तीनै नेताहरुले उम्मेदवारी दर्ता गराएको बताए । तामाङ्ग र थापा एमाले कञ्चनपुर पुर्व अध्यक्ष र भट्ट जिल्ला सचिव हुन ।

