सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाम लोकतान्त्रिक गठबन्धनबाट २(क)मा माओवादी युवा नेता सरल उम्मेदवार

46
Sana Kishan

कञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर २९क०बाट नेकपा माओवादी केन्द्रंका युवा नेता ओम विक्रम भाट-सरलले टिकट पाएका छन ।

Karnali Traders

क्षेत्र २९क र ख०बाट सिफारिस भएका भाटले माओवादी केन्द्रबाट प्रदेश सदस्यमा टिकट पाएका हुन । माओवादी जनयुद्ध हुन्दै दुई दशकबढि समयदेखि राजनीतिमा सकृय रहेका माओवादी केन्द्रीय सदस्य सरलले यस पटक प्रदेश तर्फ टिकट पाएका छन । उक्त प्रादेशिक निर्वाचन क्षेत्र माओवादीको भागमा परेपछि माओवादीले सरललाई अघि सारेको हो ।

Arus

युवा नेताले टिकट पाएसंगै उनलाई बधाईको ओईरो छ । केही बेरमा बाम लोकतान्त्रिक तर्फबाट संघ तर्फ एनपी साउद, ९क० प्रदेशबाट ओम विक्रम भाट९सरल०, ९ख०बाट बहादुर सिह थापाले उम्मेदवारी दर्ता गराउने छन । जनसरोकार पोस्ट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.