सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संविधान सभा सदस्य भट्टलाई क्षेत्र ३(क) प्रदेश सभा सदस्यका लागि टिकट

110
Sana Kishan

कञ्चनपुर संविधान सभा सदस्य तथा माओवादी केन्द्रका नेता टेकेन्द्र प्रशाद भट्ट (बिक्रम)ले कञ्चनपुर निर्वाचन क्षेत्र ३(क)बाट टिकट पाएका छन ।
आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा लागि माओवादी केन्द्रबाट संविधान सभा सदस्य भट्टले ३९क०बाट प्रदेश सभा सदस्यमा टिकट पाएका हुन ।

Karnali Traders

सत्ता गठबन्धनका तर्फबाट ३९क० माओवादीको भागमा परेपछि माओवादीले भट्टलाई अघि सारेको हो । सिद्धनाथ विज्ञान क्याम्पस अध्ययन गर्दाकै बखत माओवादी जनयुद्धमा होमिएका भट्ट ०६४सालमा सम्पन्न भएको पहिलो संविधान सभा सदस्य निर्वाचनमा क्षेत्र ३बाट निर्वाचित भएका थिए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.