
कञ्चनपुर : असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं(४ बाट चुनाव नलड्ने भएका छन् । उनी सर्लाही ४ बाट चुनाव लड्ने भएका छन् ।
सिफारिस

नेपाली कांग्रेस सर्लाहीका जिल्ला सदस्य विकास ठाकुरले दिएको जानकारीअनुसार थापाले सर्लाहीकै जनताको आग्रह स्विकार गर्दै सो क्षेत्रबाट चुनाव लड्ने निर्णय गरेका हुन् । reportersnepal.com
