सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लोकतान्त्रिक पुर्व कर्मचारी संघद्वारा शुभकामना आदान प्रदान कार्यक्रम

कञ्चनपुर । लोकतान्त्रिक पुर्व कर्मचारी सघले महेन्द्रनगरमा दशौँ, तिहार एव छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम राखेको छ ।

Sana Kishan

आइतबार महेन्द्रनगरमा लोकतान्त्रिक पुर्व कर्मचारी सघले महेन्द्रनगरमा दशौँ, तिहार एव छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम राखेको हो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी यूननिय कञ्चनपुरका कार्यबाहक अध्यक्ष ओमकार प्रशाद विष्ट, नेपाल निजामती कर्मचारी सघ कञ्चनपुरका पुर्व अध्यक्ष पदमराज जोशी, नेपाली काँग्रेस कञ्चनपुरका जिल्ला सदस्य तथा भीमत्तदत्त नगर न्याय समिति सदस्य नर बहादुर साउद, कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कञ्चनपुरका पाटी सचिव भीम राज भट्ट सहितका कर्मचारीले शुभकामना मन्तव्य राखेका थिए । लोकतान्त्रिक पुर्व कर्मचारी संघ तदर्थ समिति कञ्चनपुरका अध्यक्ष गौराज बहादुर लिम्बुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन लोकतान्त्रिक पुर्व कर्मचारीका सल्लाहकार हरि प्रशाद भट्टले गरेका थिए । कार्यक्रममा पुर्व कर्मचारी केही निजामती कर्मचारीको सहभागिता रहेको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.