सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा बैतडीका पुरुष पक्राउ

Far weast coaching ad
7,556
Sana Kishan

काठमाडौं : बैतडीका एक पुरुष बलात्कार आरोपमा पक्राउ परेका छन् । आफ्नै घरमा काम गर्ने किशोरीमाथि बलात्कार गरेको आरोपमा बैतडी सिगास गाँउपालिका–५ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ बोडे बस्ने ४९ वर्षीय टेकबहादुर चन्द पक्राउ परेका हुन् ।

Karnali Traders

१९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा उनलाई बुधबार पक्राउ गरेको प्रहरी वृत्त ठिमी परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए । पक्राउ परेका चन्दमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.