सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अधुरा निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई कृष्णपुर नगरपालिकाको निर्देशन

Far weast coaching ad
48
Sana Kishan

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अधुरा निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै अधुरा रहेका निर्माण कार्य चाँडो सम्पन्न गर्न निर्देशन दिएको हो ।

Karnali Traders

विगतका वर्षमा विभिन्न निर्माण कार्यका लागि सम्झौता गरी हालसम्म कार्य सम्पन्न गरी नसकेका सम्पूर्ण निर्माण व्यवसायीहरुले आफूले ठेक्का कबोल गरेको अधुरो अपूरो कार्य यथाशक्य चाँडो सम्पन्न गर्न सूचनामार्फत भनिएको छ । 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.