सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रादेशिक आयुर्वेद चिकित्सालय व्यवस्थापन समितिको अध्यक्षमा विष्ट नियुक्त

Far weast coaching ad
155
Sana Kishan

सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय व्यवस्थापन समितिको अध्यक्षमा नरेशबहादुर विष्ट नियुक्त भएका छन्। बिहीबार विष्टलाई सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयले अध्यक्षमा नियुक्त गरिएको पत्र दिएको हो ।

Karnali Traders

विष्टलाई गत भदौ ३० गते प्रदेश मन्त्रिपरिषद्को बैठकले व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो। गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.