सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अनशनको १० औं दिन डा. केसी उपचारका लागि काठमाडौं जान तयार

Far weast coaching ad
73
Sana Kishan

स्वास्थ्य सेवा सुधारका माग राखेर १० दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसी उपचारका लागि काठमाडौं जान तयार भएका छन् ।

अनशनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनी काठमाडौं जान तयार भएका हुन् । उनी श्री एयरलाइन्सको विमानबाट काठमाडौं जाँदै छन् ।

Arus
Karnali Traders

केसी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि उनलाई काठमाडौं पठाउन हिजो सेनाको स्काई ट्रक झिकाइएको थियो ।

तर उनले काठमाडौं नजाने अडान लिएपछि स्काइ ट्रक रित्तै फर्केको थियो । तर आज भने उनी काठमाडौं जान तयार भएका हुन् । अनलाइनखबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.