सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आईसीसी वरीयतामा कुशल र दीपेन्द्रको सुधार

Far weast coaching ad
45
Sana Kishan

आईसीसी टी–ट्वान्टी ब्याटिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको एक स्थान सुधार भएको छ ।

Karnali Traders

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अद्यावधिक गरेको टी–२० को नयाँ वरीयतामा दुवैको वरीयता एक स्थान सुधार भएको हो । नयाँ वरीयतामा कुशल ५१ औँ र दीपेन्द्र ५८ औँ स्थानमा रहेका छन् । यस्तै टी–२० को बलिङतर्फ सन्दीप लामिछाने एक स्थान तल झर्दै ६२ औँ स्थानमा पुगेका छन् ।

Arus

ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत् छन् । बलिङमा जोस हेजलउड र अलराउन्डरमा शकिब अल हसन शीर्ष स्थानमा छन् । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.