सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

न्यूजिल्यान्डद्वारा विश्वकप खेल्ने टिम घोषणा

Far weast coaching ad
44
Sana Kishan

अस्ट्रेलिया विश्वकपमा लागि न्युजिल्यान्डले १५ सदसिय राष्ट्रिय टिमको घोषणा गरेको छ।

न्युजिल्यान्डले केन विलियमसनको कप्तानीमा टी–२० विश्वकप टिमको घोषणा गरेको हो। विलियमसनलाई किवि वोर्डले तेस्रो पटक टी–२० विश्वकपको कप्तान नियुक्त गरेको हो।

Arus

साविकको फाइनलिस्ट न्युजिल्यान्डको टिममा भेट्रान्ट स्टार मार्टिन गुप्टिलले कीर्तमिमानी सातौं पटक टिममा स्थान बनाउँदा अन्य अनुभवी खेलाडीहरु ट्रेन्ट बोल्ट र टिम साउदीले पनि टिममा स्थान बनाएका छन्।

Karnali Traders

यस्तो छ टिम

केन विलियमसन (कप्तान), फिन एलन, ट्रेन्ट बोल्ट, मिचेल ब्रेसवेल, मार्क चापमान, डेभन कन्वे (विकेटकिपर), लोकिम फर्गुसन, मार्टिन गुप्टिल, ड्यारी मिचेल, एडम मिल्ने, जिमि निशम, ग्लेन फ्लिप्स, मिचेल सेन्टनर, इश सोधी, टिम साउदी

 

थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.