
अछामको पहिरो घटनाप्रति प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गर्नु भएको छ ।

आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दुबै शीर्ष नेताले घटनाप्रति दुःख व्यक्त गर्नु भएको हो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले सरकारका तर्फबाट घटनामा पीडित भएका परिवारलाई राहत, उद्धार, पुनःस्थापनाका विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । गोदावरी न्युज बाट सभार
