सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रतिनिधि सभाको कार्यकाल सन्तोषजनक रह्यो : अध्यक्ष केपी शर्मा ओली

Far weast coaching ad
40
Sana Kishan

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको यो कार्यकाल सन्तोषजनक रहेको समीक्षा गर्नुभएको छ ।

Karnali Traders

संसदीय दलको अन्तिम बैठकमा आज शुक्रवार ओलीले प्रतिनिधि सभाप्रति आफ्नो समीक्षा सुनाउँदै सांसदहरूलाई गाउँ–गाउँ जान पनि निर्देशन दिनुभएको छ । प्रतिनिधि सभाको सुरुवाती कालमा आफू नेतृत्वको सरकारले राम्रो साथ पाएको समीक्षा ओलीले गर्नुभएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा सर्वसम्मत पारित गर्नु ऐतिहासिक काम भएको उहाँले बताउनुभयो ।

Arus

प्रतिनिधि सभाको कार्यकाल भोलि शनिवार राति १२ बजेपछि सकिने उल्लेख गर्दै ओलीले सांसदहरूलाई एमालेलाई सरकारमा ल्याउने गरी लाग्न निर्देशन पनि दिनुभएको छ । मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव तोकिएको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.