सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महारानी एलिजाबेथको निधनबाट नेपालले एक महान् प्रशंसक गुमायो : प्रधानमन्त्री शेरबहादुर देउवा

32
Sana Kishan

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले उहाँको निधनको खबरबाट आफूलाई निक्कै दुःखित बनाएको बताउनुभएको छ । उहाँको निधनले नेपाल र नेपाली नागरिकले एक महान् प्रशंसक गुमाएको प्रधानमन्त्रीको शोक सन्देशमा भनिएको छ । साथै उहाँले बेलायतको राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

Arus
Karnali Traders

ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले दिनुभएको शोक सन्देशमा महारानी एलिजाबेथमा अन्य संस्कृति र मानवताप्रतिको दया, सादगी र सम्मानजस्ता गुणहरू रहेका र जसका कारण नेपाली नागरिकले निक्कै मायापूर्वक सम्झन्छन् भन्नुभएको छ ।

महारानी एलिजाबेथको गएराति ९६ वर्षको उमेरमा निधन भएको थियो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.