सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माछापुच्छ्रेले गर्‍यो सुदुरपश्चिम विश्वविद्यालयमा बित्तिय साक्षरता कार्यक्रम

माछापुच्छ्रे बैंक महेन्द्रनगर शाखाले “बिद्यार्थी संग माछापुच्छ्रे बैंक ” कार्यक्रम संचालनमा ल्याएको छ उक्त कार्यक्रम अन्तर्गत आज सुदुरपश्चिम विश्वविद्यालयको ब्यबस्थापन संकायमा संचालन गरेको हो । कार्यक्रममा ब्यबस्थापन संकाय प्रमुख शंकर दत्त भट्ट र माछापुच्छ्रे बैक महेन्द्रनगर शाखा प्रमुख दीपक खड्काले सयुक्त रुपमा कार्यक्रम संचालन गरे । कार्यक्रममा BBS तेस्रो बर्षका बिद्यार्थी भाइबहिनी हरु सहभागी थिए कार्यक्रम संचालन BLB मझगाउका प्रमुख राजेन्द्र बहादुर चन्दले गर्नु भएको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close