सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

केन्यासँगको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल पहिला ब्याटिङमा

घरेलु टोली केन्यासँगको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले ब्याटिङ गरिरहेको छ । नैरोबी मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ रोजेको हो ।

Sana Kishan

केन्यासँगको आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । हिजोको खेलमा शतक बनाएका आसिफ शेखको ठाउँमा देव खनाललाई समेटिएको छ । नेपालले हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई ७ विकेटले हराएको थियो । यो सँगै तीन खेलको एकदिवसिय श्रृंखलामा नेपालले १–० को अग्रता बनाएको छ ।

नेपालले आजको खेल जितेमा श्रृंखला जित्नेछ । आज हारेमा केन्याले श्रृंखलामा १–१ को बराबरी गर्नेछ । तेस्रो तथा अन्तिम खेल पर्सि हुनेछ । यसअघि केन्यासँग भएको पाँच खेलको टि–२० श्रृंखला नेपालले ३–२ ले जितेको थियो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close