सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

केन्याविरुद्ध टस जितेको नेपालले पहिले ब्याटिङ गर्दै

केन्या विरुद्धको पाँचौ तथा अन्तिम टी–२० खेलमा नेपालले आज ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । यसअघिका चारै खेलमा नेपालले पहिले बलिङ गरेको थियो ।

Sana Kishan

जसमा दुई खेल नेपालले लक्ष्य पछ्याएर जितेको थियो भने दुई खेलमा लक्ष्य भेट्टाउन सकेन । नेपाल र केन्याले दुई–दुई खेल जित्दा शृंखला बराबरी अवस्थामा छ ।

आजको खेल जित्नेले शृंखला जित्नेछ । खेल नैरोवीस्थित जिमखान क्रिकेट मैदानमा भइरहेको छ । उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.