सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसिया कप टी–२० क्रिकेटमा आज बङ्लादेश र अफगानिस्तान खेल्दै

एसिया कप टी–२० क्रिकेटमा आज बङ्लादेश र अफगानिस्तान खेल्दैछन् ।

खेल यूएईको सारजाह क्रिकेट मैदानमा बेलुका पौने आठ बजे सुरु हुनेछ । समूह ‘बी’ मा रहेको अफगानिस्तानले दोस्रो र बङ्लादेशले पहिलो खेल खेल्न लागेका हुन् ।

Sana Kishan

प्रतियोगितामा ६ टोली सहभागी छन् । समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् ।

World Link Ads

समूह ‘बी’ मा अफगानिस्तान, बङ्लादेश र श्रीलङ्का रहेका छन् । यसअघि भएको खेलमा श्रीलङ्कालाई ८ विकेटले हराएर अफगानिस्तानले र समूह ‘ए’ मा रहेको भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेका छन् ।

भारतले भोलि हङकङसँग र पाकिस्तानले शुक्रवार हङकङसँग खेल्नेछ । बिहीवार श्रीलङ्का र बङ्लादेशबीच खेल हुनेछ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close