सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल र केन्याबीच आज चौथो टी–२० खेल हुँदै

44
Sana Kishan

नेपाल र केन्याबीच आज चौथो टी–२० खेल हुँदैछ । खेल नैरोबीको जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने ४ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले एक खेल अगावै शृङ्खला जित्नेछ ।

Karnali Traders

पाँच खेलको टी–२० शृङ्खलामा नेपाल २–१ ले अघि छ । हिजो भएको तेस्रो खेलमा नेपाल ४ विकेटको विजयी भएको थियो । त्यसअघि भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

Arus

नेपाल र केन्याबीचको पाँचौँ तथा अन्तिम टी–२० भोलि हुनेछ । टी–२० शृङ्खला पछि नेपालले घरेलु टोलीसँग एक दिवसीय खेल्नेछ । पहिलो एक दिवसीय खेल आउँदो १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल २० गते हुनेछ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.