सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतीय सेना प्रमुख मनोज पाण्डे भदौ १९ मा नेपाल आउने

42
Sana Kishan

भारतीय सेना प्रमुख मनोज पाण्डे भदौ १९ मा नेपाल आउने भएका छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार सेना प्रमुख भएपछि पाण्डे पहिलो पटक नेपाल आउन लागेका हुन्।

Karnali Traders

काठमाडौंमा पाण्डेले नेपाली सेनाका अधिकारीहरूसँग द्विपक्षीय वार्ता गर्ने छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको पदवी पनि प्रदान गर्नेछिन्। नेपाल र भारतमा एक–अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने परम्परा छ। पाण्डे गत वैशाखमा भारतीय सेनाको प्रमुख नियुक्त भएका थिए। उपहार खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.