सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले तोक्यो स्वास्थ्य सेवा, चौथो तहका विभिन्न पदहरुको परीक्षा मिति

113
Sana Kishan

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवा, चौथो तहका विभिन्न पदहरुको लिखित परीक्षाको मिति तोकेको छ ।
आयोगले मंगलबार एक सूचना जारी गर्दै प्रदेश निजामति सेवा तथा स्थानीय सरकारी सेवा तर्फको स्वास्यसेवाको चौथो तहका लागि विज्ञापन भएका पदहरुको लिखित परीक्षा मिति तोको हो । आयोगले असोज १ गते देखि ९ गते सम्म परीक्षा मिति तोकेको छ ।
हेुर्नहोस् सूचना

Karnali Traders

Arus

उपहार खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.