सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले तोक्यो स्वास्थ्य सेवा, चौथो तहका विभिन्न पदहरुको परीक्षा मिति

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवा, चौथो तहका विभिन्न पदहरुको लिखित परीक्षाको मिति तोकेको छ ।
आयोगले मंगलबार एक सूचना जारी गर्दै प्रदेश निजामति सेवा तथा स्थानीय सरकारी सेवा तर्फको स्वास्यसेवाको चौथो तहका लागि विज्ञापन भएका पदहरुको लिखित परीक्षा मिति तोको हो । आयोगले असोज १ गते देखि ९ गते सम्म परीक्षा मिति तोकेको छ ।
हेुर्नहोस् सूचना

Sana Kishan

उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close