सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

राष्ट्रिय स्वतन्त्र पार्टी आगामी मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनमा सहभागी नहुने भएको छ।

Sana Kishan

रवि लामिछाने नेतृत्वको उक्त पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नजनाउने भएको हो ।

पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी,मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने अध्यक्ष रवि लामिछानेले भिडियो सन्देशमार्फत बताए। गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.