सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निर्वाचन दल दर्तामा जनमत पार्टी पहिलो

आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि दल दर्ताको प्रक्रिया सुरु भएको छ ।आयोगको सूचना अनुसार आइतबारदेखि सो प्रक्रिया सुरु भएको हो ।

Sana Kishan

आइतबार साढे १ बजेसम्म चारवटा पार्टी आयोगमा दर्ता भइसकेका छन् । पहिलो पार्टी भने सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको हो । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाका लागि आगामी मंसिर ४ गते एकैचरणमा निर्वाचन हुने निर्णय गरेको छ । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.