

अत्तरिया – सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारी तथा प्रदेश सभा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभाबाट बहुमतले पारित भएको छ ।
सिफारिस

बुधबार बसेको प्रदेश सभा बैठकबाट बहुमतले उक्त विधेयक पारित गरिएको हो । गोदावरी न्युज बाट सभार
