सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

भारतले माल्दिभ्सलाई हरायो, नेपाल बाहिरियो

17
Sana Kishan

२० वर्षमुनिको साफ च्याम्पियनशिपमा माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा पुगेको छ ।

भुवनेश्वरको कालिङ्गा रङ्गशालामा भएको खेलमा माल्दिभ्सलाई १–० गोल अन्तरले हराउँदै भारत फाइनलमा पुगेको हो । भारतको जितमा खेलको ९० औँ मिनेटमा गुरकिरतले गोल गरे ।

Arus
Karnali Traders

भारतले जितेसँगै नेपालको फाइनल खेल्ने आसा समाप्त भएको छ । नेपाल फाइनलमा पुग्न भारतले माल्दिभ्ससँग हार्नै पर्ने थियो । माल्दिभ्ससँग बराबरी खेलेको भए पनि फाइनल पुग्ने समीकरण बनेको थियो ।

Nepali Khaja

फाइनलमा भारतले बङ्गलादेशसँग खेल्नेछ । बङ्गलादेश भने आजै भएको नेपालसँगको खेलमा १-१ गोलको बराबरी खेल्दै फाइनलमा पुगेको हो । फाइनल खेल

 

उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.