सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कञ्चनपुरमा नदीमा डुबेर एक किशोरीको मृत्यु

335
Sana Kishan

कञ्चनपुरको स्याली नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ ।

Karnali Traders

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ स्थित स्याली नदीमा डुबेर सोही ठाउँ बस्ने बैतडीको सुर्नया गाउँपालिका ५ घर भएकी १८ वर्षीया जानकी मडैको मृत्यु भएको हो ।

Arus

सोमबार भएको उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.