सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

14
Sana Kishan

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । राजदूत शर्मा ट्वीटरमार्फत विदेश सचिव क्वात्रासँग भेट भएको विषयमा जानकारी गराएका हुन् ।

Karnali Traders

‘विदेशसचिव क्वात्राजीसँग आज भएको भेटमा हामीले दिपक्षीय सहकार्यका वृहत पक्षमा छलफल भयो । सबै विषयमा रहेक मजबुत सम्बन्धलाई कायम राख्दै कामलाई निरन्तरता दिने सहमति भयो’ उनले ट्वीटरमा लेखेका छन् ।

Arus

गत वर्षको चैतमा राजदूत नियुक्त भएका शर्माले विदेश सचिवसँग भेट गरे पनि विदेशमन्त्री एस जयशंंकरलाई ओहोदाको प्रमाणत्र बुझाउने समय अझैं पाएका छैनन् । यद्यपि, भारत सरकारका विभिन्न तहका पदाधिकारीसँग उनको भेट भने दिपक्षीय भ्रमणका क्रममा पटकपटक भइरहको छ । अनलाइनखबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.