सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली घर भएका युवकको कञ्चनपुरमा मृत्यु

कञ्चनपुर – जिल्लामा एक युवकको मृत्यु भएको छ। कैलालीको भजनी नगरपालिका ६ का २६ वर्षीया मनिराम चौधरीको मृत्यु भएको हो ।

उनको बिहीबार राति महाकाली अस्पतालमा ज्यान गएको हो।कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघरीका चन्द्रबहादुर गुरुङको घरमा डेरा गरी बस्दै आएका उनी कोठामा बेहोस अवस्थामा फेला परेका थिए।

Sana Kishan

मदिरा सेवन गरेका चौधरी कोठामा बेहोस अवस्थामा पाइएका घरबेटी गुरुङले बताएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

World Link Ads
Mahakali Polytechnic

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.