सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आइतबार सार्वजनिक बिदा

74
Sana Kishan

सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

Karnali Traders

इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

Arus

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मुस्लिम आयोगको अनुरोधमा असार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिनुभएको छ । गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.