सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङमा करेन्ट लागेर युवक घाइते भएका युवकको हेलिकप्टरमार्फत उद्धार

50
Sana Kishan

बझाङमा एनटी फाईबरको तार तान्ने क्रममा करेन्ट लागेर एक युवक घाईते भएका छन् । काठमाण्डौको चोखान नगरपालिका घर भएका ४० वर्षीय सुमनबिक्रम शाह बझाङको बित्थडचिर गाउँपालिकाको धरान भन्ने स्थानमा लाईन तान्ने क्रममा करेन्ट लागेर घाईते भएका हुन् ।

Karnali Traders

घाईते शाहलाई हेलिकप्टर चाटर्ड गरेर उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। उनलाई खोड्पेबाट हेलिकप्टरमा नेपालगञ्ज लएिको खोडपे प्रहरी चौकीले जनाएको छ। गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.