सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ।

अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता हमाल शुक्रबार बिहान प्रचण्ड खुलमलटार पुगेका थिए।

Sana Kishan

भेटमा समसामयिक राजनीतिक, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुराकानी भएको कलाकार चेतन सापकोटाले बताए।

World Link Ads
Mahakali Polytechnic

उनले फेशबुकमा लेखेका छन्, ‘नेपाली राजनीतिका महानायक र नेपाली चलचित्रका महानायकबीच भेटघाट। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक चासो र चिन्ता। दुवै नायक प्रफुल्ल।’

Dirghayu Ads

भेटवार्तामा चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिदेखि अभिनेता हमालको आगामी राजनीतिक यात्राको बिषयमा छलफल भएको बुझिएको छ। थाहा खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.