सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा चट्याङ लागेर एक युवकको मृत्यु

86
Sana Kishan

कञ्चनपुर – कञ्चनपुरमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मंगलबार विहान कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३५ बर्षीय देबेन्द्र श्रेष्ठको ज्यान गएको हो । खेतमा काम गरिरहेको अवस्थामा मौसममा गडबडी आएपछि घर फर्किने तयारीमा रहेका बेला खेतमै उनको चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

Karnali Traders

उनी पुनर्वास नगरपालिकाको वडा नं. ६ प्रतिभानगरमा बस्दै आएका थिए । शबलाई घरमा ल्याइएको छ । पोष्टमार्टम गरिपछि अन्तेष्टि गरिनेछ । उपहार खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.