सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमसीसीमा डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएकै हो : प्रचण्ड

41
Sana Kishan

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा गरेर डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएको टिप्पणी गरेका छन् ।

Karnali Traders

सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद ः चुनौती र अवसर विषयक कार्यक्रममा उनले एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणा गरेर मात्र स्वीकार गरेको र एसपीपी खारेज गराउन निर्णायक भूमिका खेलेको भन्दै आफ्नो बचाउ गरे । उनले एमसीसीमा १२ बुँदे ब्याख्यात्मक घोषणालाई डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएको रुपमा व्याख्या गरे ।
‘एउटा परिस्थिथितिमा १२ बुँदे बनाएर ‘डुब्ते को तिन्के का सहारा’ गरेकै हो । यहाँ कुनै लुकीछिपी छैन । तर एसपीपी खारेज गराउने निर्णायक भूमिका हामीले नै खेलेको हो । यो सत्यलाई कसैले इन्कार गर्न हुँदैन’ उनले भने । अनलाइनखबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.